वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

गलकोट । काठेखोला गाउँपालिका–७ रेशका चेतबहादुर थापा सन् २०७२ मा रोजगारीका लागि साउदी गएका थिए। त्यहीँ उनको मृत्यु भयो। उनको परिवारले १० वर्षसम्म कुनै राहत पाएन। तर आप्रवासी स्रोत केन्द्रको पहलमा उनीहरूको परिवारले राहत रकम प्राप्त गरेको छ। साउदी सरकारले उनको विवरण पहिचान गर्न नसकेकाले समस्या भएको थियो, जसलाई केन्द्रले समन्वय गरी समाधान गर्‍यो। वैदेशिक…