त्रिशूलीको बाढीमा फसेका दुईजनाकाे सकुसल उद्धार

काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुईजनाकाे सकुसल उद्धार गरिएकाे छ । विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा सोमबारदेखि २ जना व्यक्ति फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरले भर्खरै उनीहरूलाइ उद्धार गरेको हो । नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको थियो । त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् । घाँस-दाउरा गर्न…