काठमाडौं । भारतको जम्मु-कश्मिरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज नेपाल ल्याइएको छ । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवल उपमहानगरपालिका १४ का २७ वर्षीय न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको हो । उनले अन्त्येष्टि आजै गरिने बताइएको छ । न्यौपाने ४ दिनअघि शनिबारमात्र आमा,…