काठमाडौं । संसद भवनको सुरक्षामा खटिएका नेपाल प्रहरीका एक जवानले आफैलाई गोली चलाएका छन् । संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि गोली चलाएका हुन् । उनको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार संसद भवनको २ नम्बर गेटका…