काठमाडौँ । आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज (बिहीबार) हुन लागेको हो । आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय…