पाेखराकाे छुट्टाछुट्टै ठाउँमा दुई जनाकाे शव फेला

कास्की । पाेखराकाे दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाकाे शव फेला परेकाे छ । पोखराको फेवाताल र पोखरा-१४ मा रहेकाे एक नहरमा एक/एक जना मृत फेला परेका प्रहरीले जनाएकाे हाे । पाेखरा-११ फूलबारीका ४२ वर्षीय रिखीराम शर्मा पौडेलकाे शव नहरमा फेला परेकाे हाे । फेवातालमा भेटिएकाे शवको भने पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।…