काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा बालुवाटार पुगेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितसँगको बैठकपछि देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटामा आसन्न राष्ट्रपति चुनाव र पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा छलफल हुने नेताहरू बताउँछन् । कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरू प्रधानमन्त्रीको निवास पुगिसकेका…