सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट-९ राडी बजारमा मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निरासामा बदलिएको छ । कार्यालय स्थापना भएको चार महिनादेखि ठुलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ । कार्यालय असोज १० गते उद्घाटन गर्दा मात्र खुलेर त्यस यता पुरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निरासामा बदलिएको हो । जिल्लाको आठबीसकोट र बाँफीकोटका…