काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिमा विवाद भएपछि राजीनामा दिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । राजीनामा स्वीकृत नहुँदै उनले बिहीबारदेखि अवकाश पाएका हुन् । एआइजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अवकाश पाएका हुन् । आफूभन्दा १७ महिना जुनियर एआइजी धीरजप्रताप सिंहलाई सरकारले आइजिपीमा बढुवा गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च…