काठमाडौं । महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा भिडियाे प्रसारण गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाल रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उनले ‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा…