आईजीपी बढुवाविरुद्धको मुद्दा १४ गते फैसलाको तयारी

काठमाडौं । आईजीपी बढुवाविरुद्ध हेर्दाहेर्दैमा रहेको मुद्दा १३ गते सोमबारका लागि पेसी तोकिएको छ । निवेदक सिनियर एआईजी विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीहरुको बहस सकिएको छ । सरकारको तर्फबाट सोमबार चार जना कानुन व्यवसायीले बहस गर्ने र त्यसपछि सवाल जवाफ हुनेछ । सवाल जवाफ सकिएपछि कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडाललाई फैसला…