काठमाडौं । काठमाडौंको माइतीघरमा चौथो 'नेपाल गौरव यात्रा' मनाइएको छ । विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २०औं शताब्दीको ६०औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यही क्रममा नेपालमा पनि चौथो पटक गौरव यात्रा निकालिएको हो । यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूसम्बन्धी…