सरकारी छाप तथा दस्तखत किर्ते गर्ने एक जना पक्राउ

तनहुँ । सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–७ घर भई व्यास नगरपालिका–२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाल रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत…