काठमाडौं । ककनी गाउँपालिकाले अब काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न सधैंका लागि बन्द गर्ने भएको छ । ककनी गाउँपालिकाको वडा नं. १ को ओखरपौवा सिसडोलमा काठमाडौं उपत्यकाको फोहोर नियमित बिसर्जन गरिँदै आएको थियो । उपत्यकाको फोहोर सिसडोलमा बिसर्जन गर्न वैधानिक रुपमै सधैंका लागि बन्द गर्ने तयारी थालिएको वडाध्यक्ष पदम बलामीले बताए । दोस्रो कार्यकालका लागि…