काठमाडौं । आज विश्व औलो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्षको औलो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले पनि सोही दिन…