एनसेल करोडपति बनिन पार्वती कार्की

काठमाडौं । एनसेलले गरेको लक्की ड्र मा धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्की करोडपति बनेकी छन् । उनले असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेकी हुन् । उनले आठ वर्षअघि एनसेलको सीम किनेकी उनले फेरी असारको तेस्रो साता ९९ रुपियाँमा ‘बेसिक रिन्युअल’ प्याकको…