इजाजतबिना चलेका सामाजिक संजाल बन्द गर्न सर्वाेच्चकाे परमादेश

काठमाडौं । सर्वाेच्च अदालतले कानूनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन परमादेश जारी गरेकाे छ । रिट परेको करीव ५ वर्षपछि सर्वाेच्च्चले परमादेश जारी गरेको हाे । बुधबार न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले तीनवटा रिटमाथि एकमुष्ठ सुनुवाई गर्दै निवेदकको…