काठमाडौं । आज विक्रम सम्बत् २०८१ जेठ ३२ गते हो तर प्राविधिक हिसाबले मितिमा बेमेल देखिएको छ । एक दिन अगाडी भएर आज नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गते देखाएको छ । कम्प्युटर प्राविधिकका अनुसार अङ्ग्रेजी…