पृथ्वीमा खस्दै छ ‘बाजे भूउपग्रह’

युरोपको एउटा पुरानो भूउपग्रह पृथ्वीमा खस्ने बताइएको छ । आगामी केही घण्टाभित्रै अर्थ रिमोट सेन्सिङ (ईआरएस) भूउपग्रह खस्ने बताइएको छ । यो सेटलाइटलाई सन् १९९५ मा लन्च गरिएको थियो । त्यति बेला यो कटिङ–एज भूउपग्रह थियो । यसलाई बाजे भूउपग्रह पनि भनेर चिनिने गरिन्छ । सन् २०११ मा सञ्चालन बन्द भएयता यो भूउपग्रह बिस्तारै बिस्तारै…