काठमाडौं। इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) ले आइतबार एक विज्ञप्ती जारी गर्दै इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो भुक्तानी नपाएकोले इन्टरनेट सेवा अवरुद्ध भएको र सबैको सामूहिक प्रयासबाट अवरुद्ध सेवा पुनः सञ्चालनमा आएको जानकारी गराएको छ । मन्त्रालय र प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत यस विषयलाई गम्भीरतापूर्वक नलिएको हुनाले २०८१ वैशाख २० गते अप्रत्याशित रूपमा Airtel ले…