जेन-जीको प्रदर्शनमा घुसपैठ हुन सक्ने आँकलनसहित सुरक्षा व्यवस्था कडा

काठमाडौं । जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर प्रदर्शन गर्ने उनीहरुको तयारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ । विभिन्न व्यक्ति र समूहहरुले समेत ऐक्यबद्धता…