अमेरिकाको एउटा घरमा गोली चल्दा ६ महिने शिशुसहित ६ जनाको मृत्यु

न्यूयोर्क । अमेरिकाको मध्य क्यालिफोर्निया क्षेत्रस्थित एउटा घरमा गोली चल्दा ६ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ती शिशुकी १७ वर्षीया आमा पनि रहेकी छिन् । घटनाबारे आफूहरूलाई स्थानीय समयानुसार बिहान साढे ३ बजे जानकारी प्राप्त भएको र त्यहाँ पुग्दा दुईजनाको शव सडकमा र अन्यको शव घरभित्र फेला परेको घटनापछि प्रहरीले…