काठमाडौं । अमेरिकास्थित आफ्नै निवासमा मृत भेटिएका गैरआवासीय नेपाली संघका अभियान्ता कृष्ण लामिछानेको अन्त्येष्टि शनिबार मात्र हुने भएको छ । शुक्रबार बिहान अन्त्यष्टि गर्ने समय तय भएको थियो । अमेरिकामा रहेका नेपाली समुदायको आग्रहमा अन्त्यष्टि एक दिन पर सारिएको बताइएको छ । लामिछानेका बुवा रामप्रसाद लामिछानेले विहीवार अमेरिकास्थित नेपाली समुदायलाई पत्रमार्फत अन्तिम पटक छोराको मुहार…