अमेरिकाको टेक्सास राज्यमा रहेको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी १४ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । घटना टेक्ससको रोब इलिमेन्ट्री विद्यालयमा हिजो भएको हो । बन्दुकधारी १८ वर्षीय साल्भाडोर रामोस नाम गरेका एक किशोर रहेको आशंका गरिएको टेक्ससका मेयर ग्रेग आबोट जानकारी दिए । आक्रमणकारीले पिस्तोलका साथै राइफलको पनि प्रयोग गरेको…