अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन अमेरिकाले खोज्यो नेपालको साथ

काठमाडौं । अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन अमेरिकाले नेपालको साथ खोजेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी डब्लु बेरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । ‘आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका…