मेमोरियल डेमा इन्टर स्टेट भलिबल प्रतियोगिता

म्याडिसन विस्कन्सिन अमेरिकामा मेमोरियल डे सातामा (में २८ र २९, २०२२) नेपाली इन्टर स्टेट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता नेपाली अमेरिकी मैत्री संघ म्याडिसन विस्कन्सिन, एनआरएनए अमेरिकाको विस्कन्सिन च्याप्टर र मिड्वेस्ट क्षेत्रका अन्य च्याप्टरहरूको सहयोगमा आयोजना गरिएको थियो । कार्यक्रमका संयोजक रबिन्द्र उप्रेती अमेरिकी मैत्री संघ म्याडिसनका सक्रिय सदस्य र नवगठित एनआरएनए युएसका…