न्यूयोर्क । अमेरिकाको आइडाहोमा जुलूस नजिकै दंगा गर्ने षड्यन्त्र गरेको आरोपमा ३१ जना पक्राउ परेका छन। आइडाहोका प्रहरी अधिकारीहरूले स्वेत राष्ट्रवादी मोर्चा समूह (प्याट्रियट फ्रन्ट) भनेर चिनिने ३१ जनालाई हिजाे शनिबार पक्राउ गरेका हाे । आइडाहोको कोरडेलेन शहरमा प्राइड परेड नामक जुलूस नजिक भेला भएको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनीहरूसँग भएको…