तनहुँकी श्रेष्ठले जितिन मिस नेपाल नर्थ अमेरिकाको उपाधि

काठमाडौँ। तनहुँको आँबुखैरेनीकी दिया श्रेष्ठले अमेरिकाको न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका–२०२५ को उपाधि चुम्न सफल भएकी छन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन्। उपाधि चुमेसँगै श्रेष्ठले अर्को वर्ष हुने मिस नेपालमा सिधै प्रवेश पाउने अवसर पाएकी छन् । साथै श्रेष्ठ नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्ने छिन् । नेपाली समयानुसार…