वासिङ्टन । अमेरिकामा गैरकानुनी रुपमा बस्नेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । एक अनुसन्धान समूह प्यू रिसर्च सेन्टरले रिपोर्ट गरेको छ कि अमेरिकामा अवैध आप्रवासीको संख्या २०२३ मा १४ मिलियनको रेकर्डको भन्दा अझ उच्च हुन सक्छ। यो रिपोर्ट यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार ग्रहण गरे देखि नै गैरकानूनी आप्रवासीहरू…