टेलिभिजन बहसपछि कमलाको लोकप्रियताले शिखर चुम्ने

अमेरिका। अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस पहिलो पटक र रिपब्लिकन पार्टीका अनुभवी उम्मेदवार डोनाल्ड ट्रम्प सातौं पटक राष्ट्रपति निर्वाचनको टेलिभिजन बहसमा आमनेसामने भए । यो बहसलाई नोभेम्बर ५ मा हुने निर्वाचन परिणामसँग जोडेर विश्लेषण गर्न थालिएको छ । यसअघि ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनसँग टेलिभिजन बहस गरेका थिए । बहसमा कमजोर प्रदर्शनपछि…