ट्रम्पले कोलम्बियाका राष्ट्रपतिलाई भने– ‘ड्रग डिलर’

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोविरुद्ध हमला गर्दै उनलाई ‘अवैध ड्रग डिलर’ करार दिएका छन् । कोलम्बियालाई दिइँदै आएको अमेरिकी सहायता रोक्ने घोषणा गरेका छन् । फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टबाट गरिएको सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले पेट्रो अत्यन्त अलोकप्रिय र कमजोर नेता भएको जसले देशमा लागुऔषधको उत्पादन रोक्नका लागि केही काम नगर्ने…