अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति जो बाइडनले जारी गर्नुभएको ठूला कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाउनुपर्ने अथवा साप्ताहिक रुपमा कोभिड परीक्षण गर्नुपर्ने नियमको विपक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले बाइडन प्रशासनले जनादेशको अधिकारलाई नाघेको बताएका हुन् । सरकारले जारी गरेको खोप अनिवार्यता सरकारले लगानी गरेका स्वास्थ्य सुविधा लिनेमा सीमित हुने…