रूसले युक्रेनमाथि आक्रमणको बहाना खोजिरहेको छ: अमेरिका

एजेन्सी । रूसले युक्रेनमाथि आक्रमणको बहाना खोजिरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रूसले युक्रेनमाथि आक्रमण गर्ने कारण खोजिरहेको र आउने केही समयमै आक्रमण गर्ने दाबी गरे । तर, उनले अहिले पनि यो युद्धलाई अन्त्य गर्ने राजनीति समाधानको बाटो बाँकी रहेको बताए । बुधवार मात्रै पनि अमेरिकाले युक्रेन सीमाबाट रूसले सीमा फिर्ता…