रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा सल्लाहकार समिति गठन

-नातिबाबु भट्ट- कोलोराडो, अमेरीका । कोलोराडोमा सक्रिय नेपालीहरुको जेठो संस्था रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न कार्यसमितीको बैठकले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । यसरी संस्थाको कार्यसमितिको बैठकबाट सर्बसम्मत चयन भएका सल्लाहकार समितिका सदस्यहरुमा डा. अनिता थपलिया, मणि बस्नेत, भरतराज जोशी, सुदर्शन अधिकारी, मनोजकाजी तुलाधर रहेका छन् । कोलोराडोको नेपाली समुदायमा रहेर…