अमेरिकाको न्युयोर्कमा रहेको एउटा आवासीय अपार्टमेन्टमा आगलागी हुँदा ९ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको छ । घटनामा ६३ जना घाइते भएका छन् । गभ्भीर अवस्थामा रहेका ३२ जनालाई अस्पताल लगिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सका अनुसार घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । अग्नी विभागका कमिस्नरका अनुसार घटना १९ तल्ले अपार्टमेन्टको…