न्युयोर्क । अमेरिकाले चीनका आठ ओटा कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकामा विकसित प्रविधि चीनले सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो । राष्ट्रिय सुरक्षामा र विदेश नीतिमा जोड दिँदै अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो कदम चालेको हो । अमेरिकी प्रतिबन्धको चीनले विरोध गरेको छ । बेइजिङमा…