अमेरिका र चीनका राष्ट्रपतिबीच तेस्रो वार्ताः यस्ता छन् एजेन्डा

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच सोमबार साँझ भर्चुल बैठक हुँदैछ । दुई देशबीच तनाब बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् । केही दिनअघि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुई देशले आश्चर्यजनक सहमति गरेर विश्व समुदायलाई चक्मा दिलाएका थिए । तर, ताइवानबारे सैन्य विवादको बढ्दो चासोसँगै यी दुई…