अफगानिस्तान संकट : अमेरिकाले उद्धारका लागि थप १८ विमान परिचालन गर्ने

न्युयोर्क (एजेन्सी) । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि थप १८ विमान परिचालन गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जनाएका छन् । रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले सोमवारदेखि उद्धारको काम थाल्ने छन् । युनाइटेड एयरलाइन्सका चारवटा विमान, अमेरिकी एयरलाइन्स,…