अमेरिकी राजदूत र्‍याण्डी बेरीले चंगा उडाउँदै यसरी दिए दशैंको शुभकामना (तस्वीरहरु)

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैंको अवसरमा चंगा उडाएर रमाइलो ढंगले दशैंको शुभकामना दिएका छन्। सहकर्मी र उनीहरुका परिवारसँग चंगा उडाएर रमाइलो गरेको तस्वीरहरु सार्वजनिक गरेका छन् । सामाजिक सन्जाल ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘ दशैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा उहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं।…