जर्जिया । अमेरिकाको जर्जिया राज्यको एक घरमा खसेको उल्का पिण्ड वैज्ञानिकहरूले अध्ययन गर्दा यो पृथ्वीभन्दा पुरानो रहेको खुलासा गरेका छन् । यो वस्तु जुन २६ मा दिउँसोको समयमा जर्जियाको विभिन्न भागमा विस्फोट भएको नासाले पुष्टि गरेको हो । जर्जिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले म्याक्डोनफ सहरको एउटा घरको छानो छेडेर प्रवेश गरेको उक्त उल्का पिण्डको टुक्रा परीक्षण गरेका…