अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अधिकांश भन्सार शुल्क अवैध भएको फैसला गरेको छ। अदालतको उक्त फैसलाप्रति राष्ट्रपति ट्रम्पले पनि प्रतिक्रिया दिएका छन्। ट्रम्पले अत्यन्त पक्षपाती पुनरावेदन अदालतले गलत रूपमा लगाइएको भन्सार शुल्क हटाइनुपर्ने भनेतापनि अन्त्यमा अमेरिका नै विजयी हुने ट्रुथ सोसलमा उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले अदालतको निर्णयलाई अमेरिकाको विनाश…