पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको हो । उनको क्यान्सर हड्डीसम्म फैलिएको छ । पूर्व राष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण अमेरिकी राष्ट्रपति चुनावबाट पछि हट्न बाध्य भएको लगभग एक वर्षपछि क्यान्सर संक्रमण पुष्टि भएको हो । उनी अमेरिकी इतिहासमा सो पद धारण…