लस एन्जलसमा भड्किएको हिंसा ३ दिनसम्म आएन नियन्त्रणमा

लस एन्जलस । लस एन्जलसमा फेरि प्रदर्शन भड्किएको छ । अमेरिकन अध्यागमन बिभागले गरिरहेको छापाको बिरूद्ध प्रदर्शनकारीहरूले तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड भएका छन् भने प्रदर्शनकारीले सडक अबरोध गरिरहेका छन् । उता, सबन्धित राज्यको अनुमति बिना नै राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा तैनाथ गरेका नेशनल गार्ड एकाइहरूले…