जब अमेरिकी महिला सांसदले बैठकमा आफ्नो नग्न तस्विर देखाइन्…

अमेरिकी संसदकी सदस्य न्यान्सी मेसलकाे चर्चा यतिखेर विश्वभर भइरहेको छ । उनले संसदमा आफ्नो नग्न तस्विर देखाएकी थिइन । पूर्वमंगेतरले सहमति बिना उनको फोटो गोप्य रूपमा क्लिक को दाबी गरेकी छन् । न्युयोर्क पोष्टका अनुसार यो तस्विर उनले हाउस ओभरसाइट कमिटी सत्रको समयमा देखाएकी थिइन, जब मेसले भिडियो भ्वायरिज्मविरुद्ध कडा कानूनको वकालत गरिरहेको थिए । साउथ…