एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अब अन्त्य भएको बताएका छन् । अमेरिकी सञ्चार माध्यमसँगको कुराकानीमा उनलाई मस्कसँगको सम्बन्ध अन्त्य भएको हो ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘त्यस्तै हो भन्ने लाग्छ भन्ने जवाफ दिएका हुन् । सम्बन्ध सुधार गर्ने चाहना नभएको पनि उनले उल्लेख गरेका छन् । ट्रम्पको यो प्रतिक्रिया मस्कसँगको सार्वजनिक मतभेदपछि…