काठमाडौं । अमेरिकाको संघीय अदालतले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बन्द गर्ने थप कदम चाल्न रोक लगाएको छ । अदालतले एलन मस्कको नेतृत्वमा रहेको सरकारी कार्यदक्षता विभागलाई अमेरिकी सहयोग निकाय बन्द गर्न लिएको निर्णय तत्काल रोक्न आदेश दिएको हो । संघीय न्यायाधीश थिओडर छ्वाङले यूएसएआईडी बन्द गर्ने प्रयासले अमेरिकी संविधानको उल्लङ्घन गर्न सक्ने भन्दै थप…