अमेरिकाद्वारा नेपाललाई दिइने झन्डै ४ करोड डलर अनुदान रद्द

काठमाडौं । इलोन मस्क नेतृत्वको अमेरिकाको सरकारी दक्षता विभाग (डज)ले 'आर्थिक संघीयता र जैविक विविधता संरक्षण' शीर्षकको परियोजना अन्तर्गत नेपाललाई दिइने भनिएको तीन करोड नब्बे लाख अमेरिकी डलरको अनुदान रद्द गरेको छ । डजले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आर्थिक संघीयता शीर्षक अन्तर्गत दुई करोड डलर र जैविक विविधता संरक्षण शीर्षक अन्तर्गत एक करोड ९०…