अमेरिकाको जंगलमा भिषण आगलागी, मृत्यु हुनेको संख्या ५३ नाघ्यो

वासिंगटन । अमेरिकाको हवाईस्थित माउईको जंगलमा भीषण आगलागी भएको छ । आगलागी कत्तिको तीव्र छ, त्यसबाटै अनुमान गर्न सकिन्छ कि लहैना सहरमा मानिसलाई उद्धार गर्ने क्रममा आगोमा परेर हालसम्म ५३ जनाको ज्यान गएको छ । दमकलले आगो नियन्त्रणको लागि निरन्तर प्रयास गरिरहेको छ ।  हालै हवाई, माउईमा अवस्थित लहाइना, पुलेहु र अपकन्ट्रीमा नयाँ आगलागीहरू भइरहेका…