अमेरिकामा भयानक आँधीको वितन्डा

वासिङ्टन डिसी । अमेरिकाको दक्षिण र मध्यपश्चिम क्षेत्रमा भयानक आँधीले ठुलो क्षति पुर्‍याएको छ । आँधीमा परेर एक युवकको मृत्यु भएको छ । यसका साथै, बिजुलीका तार र रूखहरू ढलेका छन् । धेरै घरका छाना आँधीले उडाएका छन् । मौसम विभागले अर्कान्सास, इलिनोइस, इन्डियाना, मिसौरी र मिसिसिपीको केही भागमा आँधीबेहरीको चेतावनी जारी गरेको थियो ।…