कोलोराडोमा यःमरी पुन्ही कार्यक्रम सम्पन्न (फोटोफिचर)

कोलोराडो । यःमरी पुन्हीको उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले शनीबार एक कार्यक्रम आयोजना गरी यःमरी पुन्ही कार्यक्रम मनाएका छन् । नेवा खःल कोलोराडोले आयोजना गरेको यःमरी पुन्ही कार्यक्रममा सहभागी भई बाल बालिकाहरुलाई यःमरी बनाउन सिकाई, कार्यक्रममा उपस्थित सबैलाई बितरण गरी हर्सोउल्लास साथ उनीहरुले यःमरी पुन्ही मनाएका हुन् । ब्रुमफिल स्थित दरवार रेष्टुरेन्टमा नेवा खःलका अध्यक्ष…